नियम ७८
बिदाका किसिमहरू
: प्रहरी कर्मचारीले देहाय बमोजिमका बिदा पाउनेछ :
(क) भैपरी आउने बिदा,
(ख) घर बिदा,
(ग) बिरामी बिदा,
(घ) किरिया बिदा,
(ङ) प्रसूति बिदा,
(च) प्रसूति स्याहार बिदा,
(छ) सट्टा बिदा,
(ज) अध्ययन बिदा ।